19 Gen 2019
Articolo del 19 Gen 2019
म्याग्दी न्यूज - Myagdi News -
प्रताप बानियाँ म्याग्दी, शनिबार माघ ५ गते । जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन् । कतिपयले आफ्नै तौर तरिका अनुसार जन्मदिन मनाउने गरेका छन् । कतिले मठमन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन् । पछिल्लो समय जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको छ ।
साथीभाई र परिवारका साथ ठूलो