18 Gen 2019
Articolo del 18 Gen 2019
म्याग्दी न्यूज - Myagdi News -
प्रताप बानियाँ म्याग्दी, शुक्रबार माघ ४ गते । सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ म्याग्दी दोभानले शुक्रबार विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ । लायन्स क्लब जन्माउने व्यक्ति मेलभिन जोन्स डेको अवसर पारेर म्याग्दी दोभानले बालमन्दिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको हो ।
विद्यालयको बाल शिक्षादेखि