17 Gen 2019
Articolo del 17 Gen 2019
म्याग्दी न्यूज - Myagdi News -
काठमाडौं, बिहिबार माघ ३ गते । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहमा रोजगार संयोजकका लागि आवेदन मागेको छ। शुक्रबारबाट आवेदन खुलाइने मन्त्रालयले जनाएको छ। सरकारले रोजगार सूचना केन्द्र स्थापना गर्नुपूर्व सबै स्थानीय तहमा रोजगार संयोजक नियुक्तिको तयारी गरेको छ, जसअनुसार शुक्रबारबाट आवेदन खुलाइन लागिएको