17 Gen 2019
Articolo del 17 Gen 2019
म्याग्दी न्यूज - Myagdi News -
पर्वत ,बिहिबार माघ ३ गते । पर्वतरपर्वतको कुश्मा नगरपालिका १ मालढुंगामा विहिबार विहान ८ बजेको समयमा यात्रुबहाक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनी बजार देखि नारायणगढ जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा नै मृत्यु भएको हो