17 Gen 2019
Articolo del 17 Gen 2019
म्याग्दी न्यूज - Myagdi News -
बेनी बिहिबार माघ ३ गते । बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था लिमिटेडले भवन निर्माण सुरु गरेको छ ।
बेनी नगरपालिका ७ मंगलाघाटमा निर्माण हुन लागेको भवनको संस्थाका कार्यवाहक अध्यक्ष बिजयकुमार श्रेष्ठ र संस्थापक सदस्य माधवप्रसाद रेग्मीले संयुक्त रुपमा शिलन्यास गर्नुभयो ।
शिलन्यास कार्यक्रममा संस्थाका पदाधीकारी, सञ्चालक र कर्मचारीहरुको उपस्थिती